कर्णाली प्रदेश क्रिकेट टोली

कर्णाली प्रदेश क्रिकेट टोली, (पहिले प्रदेश नम्बर ६ क्रिकेट टोली भनेर चिनिन्थ्यो) र टीम कर्णाली भनेर पनि चिनिन्छ, यो नेपाली प्रादेशिक क्रिकेट टोली हो, नेपालको कर्णाली प्रदेश टोलीले प्रधानमन्त्री एक दिवसीय कपमा सीमित ओभरको क्रिकेट र २०-ओभर क्रिकेट खेल्छ। टोली हाल कर्णाली प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ, रवीन्द्र शाही टोलीको कप्तानमा छन्।

Karnali Province
उपनाम(हरू)KP
लिगप्रधानमन्त्री एक दिवसीय कप
टीम विवरण
मालिककर्णाली प्रदेश क्रिकेट संघ
टिम जानकारी
सहरसुर्खेत
स्थापना२०२०
इतिहास
 wins
आधिकारिक वेबसाइट:cricketnepal.org.np

वर्तमान टोलीहरु

सम्पादन गर्नुहोस्

[१]

Name Nationality Birth date Batting Style Bowling Styles Note
Batsmen
Himanshu Shahi   नेपाल
Rajesh Khadka   नेपाल ७ अक्टोबर २००३ Right-handed
Dipendra Rawat   नेपाल
Diwan Pun   नेपाल
All-rounders
Rabindara Shahi   नेपाल २३ अक्टोबर १९९९ Right-handed Right-arm Legbreak Captain
Dinesh Adhikari   नेपाल ७ अक्टोबर २००४ Right-handed
Nischal Rawal   नेपाल
Wicket-keepers
Bipin Shahi   नेपाल १५ डिसेम्बर २००३ Right-handed Captain
Arjun Gharti   नेपाल Right-handed
Bowlers
Prakash Jaishi   नेपाल १६ डिसेम्बर २००३ Right-handed Right-arm medium-fast
Anuj Chunara   नेपाल ३० नोभेम्बर २००५ Right-handed Right-arm medium
Unish Singh   नेपाल २८ फेब्रुअरी २००६ Right-handed
Aditya Shah   नेपाल २० जनवरी २००८ Right-handed
Bipin Sharma   नेपाल २५ अक्टोबर २००८ Right-handed Slow left-arm orthodox
अद्यावधिक 3 march 2024

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Sudurpashchim Province Cricket team", cricnepal, २८ नोभेम्बर २०२३, अन्तिम पहुँच २७ फेब्रुअरी २०२४