कर्खा नेपाली समाजमा प्रचलित गाइने गाथा हो । यसलाई वीरता तथा वीर पुरुषका प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथाका रूपमा चिनिन्छ । यसलाई गन्धर्वहरूले गाउने गरेका छन् । उनीहरूले वीरताको बखान गर्दै र त्यस्तै वा थेगो भएको नेपालका गाउने एक प्रकारको नेपाली लोकगीतलोकगाथालाई पनि कर्खा भनिन्छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्