बाइबलको उत्पत्तिको पुस्तकमा कयिन र हाबिल आदम र इभका पहिला दुई छोरा थिए। [१] कयिन जेठो थिए र हाबिल कान्छो थिए। कयिन किसान थिए र हाबिल गोठाले थिए। दुवै भाइले परमेश्वरलाई आफ्नै उत्पादनबाट केही बिलादान दिए तर परमेश्वरले हाबिलको बलिदानलाई बढी मन पराए। त्यसैले कयिनले हाबिलको हत्या गरे। परमेश्वर पछि कयिनलाई सराप दिए।

कयिनले हाबिलको हत्या गर्दै, पीटर पॉल रुबेंस द्वारा, अन्दाजी १६००

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Schwartz, Loebel-Fried & Ginsburg 2004.