कम्प्युटर (स्पष्टता)
कम्प्युटर भनेको प्रोग्रामेबल यन्त्र हो जसले तथ्याङ्कलाई भित्र्याई, ऊक्त तथ्याङ्कलाई भन्डारण र निर्वाहित गरी आउने परिणामलाई श्रोता समक्ष पुर्याउँदछ।
कम्प्युटर भन्नाले यि कुराहरू पनि हुन सक्छन्:
- कम्प्युटर (पत्रिका), पत्रिका जसमा हाल कम्प्युटरमा भैरहेको घटनाक्रमलाई समेटिन्छ।
- मानसिक कम्प्युटर, मानिस जसको काम गणितिय हिसाब गर्नु हो।
- कम्प्युटर, व्यङ्ग्यचित्र ''करेज द कावर्डलि ड्ग''को एक पात्र।
- पर्सनल् कम्प्युटर(पि सि), कुनै बिषेश श्रोताको लागि मात्रै उपयुक्त हुने कम्प्युटर जसलाई अन्त श्रोताले मात्रै प्रयोग गर्छ।
यो अस्पष्ट पृष्ठले कम्प्युटरसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |