कन्देन काधलाई (नेपाली अनुवाद: मैले मेरो माया देखे) २००९ को भारतीय तमिल रोमान्टिक कमेडी चलचित्र हो जसलाई आर कन्ननले निर्देशन गरेका थिए। चलचित्र २००७ को हिन्दी चलचित्र जब वी मेटको रिमेक हो र यसमा भरत र तमन्ना भाटिया छन्। चलचित्र ३० अक्टोबर २००९ मा रिलीज भएको थियो। चलचित्रलाई तेलुगु भाषामा डब गरी ‘प्रिया प्रियाथामा’ नाम दिइएको थियो। [१]

  1. "'Jab We Met' is 'Raja Rani' in Tamil", IndiaGlitz, २८ नोभेम्बर २००८, मूलबाट १ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २००८ मिति