कञ्चनपुर आइकोनिक एक धनगढी प्रिमियर लिग २०७३मा सहभागी जनाउने टिम मध्येको एक टिम हो ।यस टिमको कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी विनोद भण्डारी ले गर्ने छन्।यो टिमले कञ्चनपुर सहरको प्रतिनिधित्व गर्नेछ ।

कञ्चनपुर आइकोनीक
उपनाम(हरू)कञ्चनपुर
टीम विवरण
कप्तानविनोद भण्डारी
मालिकपिताम्बर जोशी
टिम जानकारी
सहरकञ्चनपुर ,नेपाल
वि.स.२०७३
सन२ ०१६
छैन
धनगढी प्रिमियर लिग २०७३

खेलाडीहरू सम्पादन गर्नुहोस्

धनगढी प्रिमियर लिग २०७३ का लागि खेलाडीहरू र अक्सन मूल्य


खेलाडीको नाम मूल्य
विनोद भण्डारी(C) १, ५० ,०००
रमेश भाट २० ,०००
अनिलकुमार थापा २०, ०००
सोनु तामाङ्ग ४०, ०००
निरज चन्द ३०, ०००
सागर पुन १, ००, ०००
कमलसिंह ऐरी ३५, ०००
कुशल भुर्तेल ४०, ०००
अभिनाष कर्ण ८० , ०००
भिम सार्की ४५, ०००
सुनील धमला ८०, ०००
सिद्धान्त लोहनी ८००, ०००
ललितसिंह भण्डारी ५०, ०००
चन्द्र साउद ५०, ०००
हसिम अन्सारी ३०, ०००

खेलहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्