एन्टोनी ब्लिङ्केन

अमेरिकी विदेशमन्त्री

एन्टोनी जोन ब्लिन्केन (जन्म अप्रिल १९६२) एक अमेरिकी सरकारी अधिकारी र कूटनीतिज्ञ हुन्। उनले २०२१ जनवरी २६ देेेखि अमेरिकाको विदेेश मन्त्री भएर काम गरीरहेका छन्। उनले यसअघि २०१३ देखि २०१५ सम्म राष्ट्रिय सुरक्षा उप सल्लाहकार र २०१५ देखि २०१७ सम्म राष्ट्रपति बराक ओबामाको नेतृत्वमा विदेश उपमन्त्रीको रुपमा काम गरेका छन् । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Senate confirms Antony Blinken as 71st secretary of state", AP NEWS, २०२१-०१-२६, मूलबाट जनवरी २६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२६