एन्टिगुआ र बर्बुडाको झण्डा

राष्ट्रिय झण्डा

एन्टिगुआ र बर्बुडाको (अङ्ग्रेजी: Flag of Antigua and Barbuda) राष्ट्रिय झण्डा २७ फेब्रुअरी १९६७मा स्व-शासन को उपलब्धि को प्रतीक मा अपनाएको थियो।[१]

एन्टिगुआ र बर्बुडा
प्रयोगराष्ट्रिय झण्डा
अनुपात२:३
अधिग्रहण२७ फेब्रुअरी १९६७

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CIA World Factbook- Antigua and Barbuda" (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ श्रावण २०७९