एडलाइन
एडलाईन(Eng:ADALINE((Adaptive Linear Neuron or later Adaptive Linear Element))एउटा एक्लो न्यूरल सञ्जाल(नेटवर्क)हो।यस्को विकास प्रध्यापक ब्रनाड विडरो तथा उनका बिद्यार्थि टेड हफले स्टानफोड विश्वविद्यालयमा सन् १९६० गरेका थिए।यो म्यक्लच-पिट्स न्युरोनमा आधारित छ। यसमा वएट,बायस र समेसन अर्थात जोड फङसन हुन्छ।
एडलाईन र प्रसेप्ट्रोनमा के भिनन्ता छ भने लर्निङ अबस्था(फेज)मा इनपुटको(द नेट) वेटेट सम अनुसार वएट परिवर्तन(adjust)गर्न सकिन्छ एडलाईनमा ।तर प्रसेप्ट्रोनमा,द नेट एक्टिभेसन फङसनमा पठाइन्छ र फङसनको नतिजाले नै वएट परिवर्तन(adjust ) गर्न प्रयोग गरिन्छ।
परिभाषा
सम्पादन गर्नुहोस्एडलाईन एक्लो लेयरको न्यूरल सञ्जाल(नेटवर्क) जसमा बहु नोडहरु रहेका छन र प्रत्येक नोडहरूले बहु इनपुट लिने काम गर्छ भने एउटै नतिजा दिने गर्छ।यसका भ्यारियवलहरु तल दिएका छन।
- x इनपुट भेक्टर
- w वएट भेक्टर
- n जम्मा इनपुट
- θ कुनै कन्सटान्ट
- y नतिजा
नतिजा तल दिएको सुत्र प्रयोग गरी निकालिन्छ:
मानौ तल दिएको अझै
- xn + १ = १
- wn + १ = θ
त्यसैले नतिजा चाहि घटेर डट प्रोडक्ट मा हुने गर्छ x र y को
लर्निङ अलगोरिदम
सम्पादन गर्नुहोस्मानौ:
- लर्निङ रेट (some constant)(eta)
- d : आवश्यक नतिजा
- o :बास्तविक नतिजा
त्यसपछि वएटहरु यसरि अपडेट गरिन्छ । एडलाईनले लिस्ट इस्क्वाएर एरर(Least squares error)लाई एकत्रित पार्दछ र त्यो हो .[१]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "Adaline (Adaptive Linear)", CS 4793: Introduction to Artificial Neural Networks, Department of Computer Science, University of Texas at San Antonio।
बाहर्य लिङक
सम्पादन गर्नुहोस्- "Delta Learning Rule: ADALINE", Artificial Neural Networks, Universidad Politécnica de Madrid। = Archive.today अभिलेखिकरण २०१३-०२-१३ मिति