मिश्रित मार्सल आर्ट्स को "एटमवेट" बिभाजनमा प्राय १०५ पाउन्ड (४७.६ किलोग्राम) शारीरिक तौल भएका प्रतियोगी पर्दछन । यो स्ट्रेटवेट विभाजनको तल आउँछ र कुनै पनि एमएमए सङ्गठनद्वारा मान्यता प्राप्त सबैभन्दा हलुको वजन वर्ग हो ।

पेसागत च्याम्पियन सम्पादन गर्नुहोस्

वर्तमान च्याम्पियन सम्पादन गर्नुहोस्

यो सूची जुलाई २०१५ मा अपडेट गरिएको छ ।

महिला:

सङ्गठन सुरू च्याम्पियन रेकर्ड बचाउ
इन्भिक्टा फाइटिङ च्याम्पियनसिप जुलाई ९, २०१५   अयाका हामासाकी १२-१ (2KO 4SUB)
डिप जेवेल्स मे ३१, २०१५   मेई यामागुची १५-८ (2KO 6SUB)