अरेंजेस आर नट द वान्ली फ्रुट

जिनेट विन्टरसनद्वारा लिखित उपन्यास

अर्जेन्स आर नट दि वान्ली फ्रुट जिनेट विन्टरसनद्वारा लिखित सन् १९८५ मा प्रकाशित अङ्ग्रेजी उपन्यास हो । समलिङ्गी बालिकाको जीवनमा आधारित यस उपन्यासमा पारिवारिक वातावरण, धर्म आदिको बयान गरिएको छ ।

अर्जेन्स् आर नट द वान्ली फ्रुट
लेखकजिनेट विन्टरसन
देशबेलायत
भाषाअङ्ग्रेजी
प्रकाशकप्यानडोरा प्रेस
प्रकाशित मिति
21 मार्च 1985
आइएसबिएन0-8021-3516-1
OCLC15792328
Followed byबोटिङ फर बिगिनर्स 

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्