अमरेश कुमार सिंह नेपाली कांग्रेसबाट सर्लाही ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यको रूपमा सेवा गर्ने नेपाली राजनीतिज्ञ हुन्। उनी २०१४ मा दोस्रो संविधानसभामा पनि सर्लाही ६ बाटनिर्वाचित भएका थिए।[१][२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्