अन्तर्ज्ञान सचेत तर्कको सहारा बिना ज्ञान प्राप्त गर्ने क्षमता हो। [१][२] बेग्लाबेग्लै लेखकहरूले "अन्तर्ज्ञान" भन्ने शब्दलाई विभिन्न अर्थहरु दिएका छन्: प्रत्यक्ष पहुँच देखि बेहोस ज्ञान सम्म, बेहोश अनुभूति, भित्री संवेदना, भित्री अन्तर्दृष्टि देखि अचेतनात्मक ढाँचा-पहिचान सम्म, र चेतन तर्कको आवश्यकता बिना नै कुनै कुरा वृत्तिले नै बुझ्ने क्षमता। [३][४]

श्रोतहरु सम्पादन गर्नुहोस्

  1. "intuition", अन्तिम पहुँच २२ डिसेम्बर २०१४ 
  2. "intuition", अन्तिम पहुँच २२ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१४ मिति
  3. Aurobindo, Sri, The synthesis of yoga, Pondicherry: Sri Aurobindo ashram trust, पृ: 479–480, आइएसबिएन 978-0-9415-2465-0, अन्तिम पहुँच २६ डिसेम्बर २०१४ 
  4. Intuition and consciousness – Rosenblatt AD, Thickstun JT. Psychoanal Q. 1994 Oct;63(4):696-714.