यदि p र q पूर्णाङ्कहरू तर q≠० भए p/q को रूपमा रहेको सङ्ख्याहरूलाई अनुपातिक सङ्ख्या भनिन्छ र यस लाई Q ले जनाइन्छ।[१] जस्तै = , , - .....
सामान्यतया अनुपातिक सङ्ख्यलाई गाढा कालो Q (वा , युनिकोड 𝐐/ℚ) ले जनाइन्छ।

अनुपातिक सङ्ख्या Q
धनात्मक अनुपातिक सङ्ख्या गणनालाई चित्रण गर्ने एउटा रेखाचित्र

[२]

प्रत्येक अनुपातिक सङ्ख्यालाई एक अपरिवर्तनीय अंश   को रूपमा एक अद्वितीय तरिकामा व्यक्त गर्न सकिन्छ। जहाँ a र b अभाज्य सङ्ख्या हुन् र b> ० छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

वास्तविक सङ्ख्या

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Rosen, Kenneth, Discrete Mathematics and its Applications (6th संस्करण), New York, NY: McGraw-Hill, पृ: 105, 158–160, आइएसबिएन 978-0-07-288008-3 
  2. Rouse, Margaret, "Mathematical Symbols", अन्तिम पहुँच २९ नोभेम्बर २०२०