अनिल चित्रकार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अनिल चित्रकार (अङ्ग्रेजी: Anil Chitrakar), सामाजिक उद्यमी हुन्।[१] उनी १९९३मा डाभोसमा भएको विश्व आर्थिक मञ्चमा घोषित गरएका १०० “ग्लोबल लिडर्स फर टुमोरो” मध्येका एक हुन् । उनी इन्भारोन्मेन्टल क्याम्प्स फर कन्जरभेसन अवेरनेस (ECCA)[२] का संस्थापक र हिमालयन क्लाइमेट इनिसियटिभका सहसंस्थापक हुन् ।
प्रकाशित पुस्तकहरू
सम्पादन गर्नुहोस्- Take The Lead – Nepal’s Future Has Begun [३]
पुरस्कार र नामाङ्कन
सम्पादन गर्नुहोस्- अशोका फेलो[४]
- Global Leaders for Tomorrow awardee at the World Economic Forum in Davos (1993)
- Rolex award
- Global Development Marketplace Award for the Solar Tuki at the World Bank (2005)
- Tech Museum Award in Silicon Valley for this work[३]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "An enlightening session with Anil Chitrakar", MyRepublica.com, २०१४-०१-११, अन्तिम पहुँच २०१४-०६-०९।
- ↑ "Anil Chitrakar - Founder, Conservation Camps for Children", Techonomy.com, अन्तिम पहुँच २०१४-०६-०९।
- ↑ ३.० ३.१ Kailash Das Shrestha (२०१३-०५-२४), "Exclusive: Anil Chitrakar’s Book "Take The Lead – Nepal’s Future Has Begun"", Sustainablenepal.org, अन्तिम पहुँच २०१४-०६-०९।
- ↑ "Anil Chitrakar - Ashoka Innovators for the Public", Ashoka.org, अन्तिम पहुँच २०१४-०६-०९।
बाहिरी लिङ्क
सम्पादन गर्नुहोस्- "Anil Chitrakar's Profile", Mobilenepal.net, अन्तिम पहुँच २०१४-०६-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-०९ मिति
- "Ambition wraps up with gusto", The Himalayan Times, अन्तिम पहुँच २०१४-०६-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति
- Mannat Shrestha (२०१२-०१-१३), "A change maker - Anil Chitrakar", Lifeandtimes.com.np, अन्तिम पहुँच २०१२-०१-१३। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-०४ मिति