अनरसा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपालीहरूको बिषेश किसिमको रोटी |
- बनाउने तरिका
सामग्री : ताइचिनको चामल १ किलो, चिनी १ पाउ, तिल १ पाउ, घिउ २ किलो
विधि
ताइचिनको चामललाई रातभरि भिजाउने र भोलिपल्ट पिस्ने। चिनीलाई बाक्लो हुने गरी पकाउने। बाक्लो भएपछि त्यसमा पीठो मिसाएर घोट्ने। त्यसलाई २४ घन्टा त्यत्तिकै राख्ने। भोलिपल्ट फेरि नरम हुने गरी मुछ्ने। मुछिएको चिनी तथा पीठोलाई स-साना गोला बनाई त्यसमाथि तिल हालेर हातले रोटीको आकार दिने। अन्त्यमा कराहीमा घिउ हाली खैरो नहुन्जेल पकाउने।