अत्यधिक उच्चावृत्ति (EHF)
वृत्त प्रति सैकण्ड: ३० GHz to ३०० GHz

तरङ्ग दैर्घ्य: १० mm to १ mm

अत्यधिक उच्चावृत्ति रेडियो आवृत्ति पट्टीमा स्थित सर्वाधिक रेडियो आवृत्ति छ। यसको रेन्ज छ ३० to ३०० गीगा हर्ट्ज, जसका माथिका विद्युत चुम्बकीय विकिरणलाई अधोरक्त प्रकाश भनिन्छ, जसलाई टैरा हर्ट्ज विकिरण पनि भन्दछन्। यस पट्टीको तरङ्ग दैर्घ्य दसदेखि एक मिलिमीटर हुन्छ, न कि यसको मिलिमीटर ब्याण्ड नामकरण गर्दछ जसलाई लघु रूपमा MMW or mmW पनि भन्दछन्

ढाँचा:विद्युतचुम्बकीय वर्णक्रम

रेडियो वर्णक्रम
अत्यधिक निम्न आवृत्ति (ELF) परम निम्न आवृत्ति (SLF) अत्यन्त निम्न आवृत्ति (ULF) अति निम्न आवृत्ति (VLF) निम्न आवृत्ति (LF) मध्यम आवृत्ति (MF) उच्चावृत्ति (HF) अत्योच्चावृत्ति (VHF) अत्यन्त उच्चावृत्ति (UHF) परम उच्चावृत्ति (SHF) अत्यधिक उच्चावृत्ति (EHF)
3 Hz 30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज
30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज 300 गीगा हर्ट्ज