अटल थापा कान्तिपुरका सरदार थिए । उनी जयप्रकाश मल्ल राजा हुँदा सरदार भएका थिए । उक्त समयमा पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गरेका थिए । उनले गोरखाली सेनाका काजी वीरभद्र थापालाई औल्याएर आफ्ना नातेदार हुन् भनेका थिए ।[१]

सरदार
अटल थापा
सैन्य सेवा
निष्ठाकान्तिपुर
श्रेणीसरदार

स्रोत सम्पादन गर्नुहोस्