अझै पनि एक नेपाली चलचित्र हो। यो चलचित्र २०१५ सालमा सार्वजनिक भएको थियो। यस चलचित्रमा सुदर्शन थापा र पुजा शर्माको मुख्य अभिनय रहेको छ।[१]

अझै पनि
निर्देशकआलोक नेम्वाङ
लेखकरामसरण पाठक
निर्मातापुनम गौतम
मुख्य कलाकारसुदर्शन थापा
पुजा शर्मा
विजय लामा
मिथिला शर्मा
छायाङ्कनराजेश श्रेष्ठ
सम्पादनपृतम पाण्डे
प्रदर्शन मिति
२७ फेब्रुअरी २०१५
देशनेपाल
भाषानेपाली

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य सुत्र सम्पादन गर्नुहोस्