अच्युत अधिकारी (वैज्ञानिक)

"अच्युत अधिकारी" नेपाली रसायनशास्त्री तथा वैज्ञानिक हुन्। उनले ‘टम्बुलिन’ नामक रसायनको खोजी गरेबापत सन् २०१९ को अट्टा-उर-रहमान पुरस्कार नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए।[१] [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज", अनलाइन खबर, २०७६ पुष १२। 
  2. "Achyut Adhikari wins the Atta-ur-Rahman Prize"