अग्नि
(अग्निबाट अनुप्रेषित)
अग्नि शब्दले निम्नलिखित कुराहरू बुझ्न सकिन्छ :-
- आगो - दहनशील पदार्थहरूको तीव्र अक्सीकरण हो, जसले उष्मा, प्रकाश, र अन्य अनेक रासायनिक प्रतिकारक उत्पाद उत्पन्न गर्दछ।
- अग्नी (देव) - हिन्दु धर्मका ठुला देवताहरू मध्य एक तथा आगोका देवता हुन।
यो अस्पष्ट पृष्ठले अग्निसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |