अग्नि शब्दले निम्नलिखित कुराहरू बुझ्न सकिन्छ :-

  • आगो - दहनशील पदार्थहरूको तीव्र अक्सीकरण हो, जसले उष्मा, प्रकाश, र अन्य अनेक रासायनिक प्रतिकारक उत्पाद उत्पन्न गर्दछ।
  • अग्नी (देव) - हिन्दु धर्मका ठुला देवताहरू मध्य एक तथा आगोका देवता हुन।