अगालेगा मौरिससको अाश्रीत द्वीप समुह हो जसमा हिन्द महासागरमा अवस्थित दुई बाहिरी टापुहरू छन्, जो मौरिसस टापुको लगभग ७२.३ योजन (१०५० किमी,६५० मा.) उत्तरमा  पर्दछन । मौरिसस को संविधान अन्तर्गत, अगालेगा मौरिसस गणतन्त्र को एक घटक द्वीप हो। बाहीर नबताइएतापनि इन्डियाले यस टापुलाई गुप्त रुपमा सैन्य अखडा बनाउँने उद्देश्यका लागि प्रयोग गरिरहेको देखिन्छ ।[१] [२] [३] यस टापु समुहलाइ मौरिससको संविधानले स्पष्ट रूपमा निम्न टापुहरू " रोड्रिग्स, ट्रोमेलिन, कार्गाडोस काराजोस ( सेन्ट ब्रान्डन ), चागोस आर्चीपेलागो (...) डिएगो गार्सिया र अन्य टापुहरू सँगै मौरिससको अभिन्न सार्वभाैम अंङ्गको रुपमापरिभाषित गरेको छ। [४]

  1. Bashfield, Samuel, "Why is India building a military base on Agaléga island?", www.aljazeera.com (अङ्ग्रेजीमा), मूलबाट २०२३-०२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०२-०१ 
  2. "Agalega: A glimpse of India's remote island military base", www.lowyinstitute.org, मूलबाट २०२२-१२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०२-०१ 
  3. Auzine, Najaah, "[L.E]AGALEGA : MILITARY BASE FOR INDIA? | Sunday Times" (en-USमा), मूलबाट २०२३-०२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०२-०१ 
  4. "The Constitution of Mauritius", पृ: ६३, मूलबाट २०२२-०८-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०२-०१ 
उत्तर अगालेगा को भुउपग्रहीय छवि