कुनैपनि बस्तु अम्ल, क्षारलवण हो या होइन भनेर छुट्याउन प्रयोग गरिने रासायनिक पदार्थहरूलाई सूचक पदार्थ भनिन्छ ।
लिट्मस कागज, फेनोल्फथालिन, मिथाइल अरेन्ज आदि सूचक पदार्थका केहि उदाहरण हुन् ।