रसायन शास्त्रमा रासायनिक पदार्थ भनेर विभिन्न अवस्थामा समान रासायनिक संरचना र गुणहुने वस्तुहरूलाई चिनिन्छ । रासायनिक पदार्थमा भएका भौतिक मिश्रण छुट्याउने उपायहरु अपनाएर छुट्याउन सकिदैन ।