सिक्किम अधिराज्यका सरकार प्रमुखहरूको सूची

यस सूचीले सन् १९४४ देखि १९७५ सम्म सिक्किम अधिराज्यका सरकार प्रमुखहरूलाई सूचीबद्ध गर्दछ, जब सिक्किम जनमतसङ्ग्रह पछि भारतको २२ औं राज्य भयो।[१]

सिक्किमको झण्डा

सूची सम्पादन गर्नुहोस्

नम्बर चित्र नाम अवधि टिप्पणीहरू
राज्य परिषदको अध्यक्ष
  पाल्देन थन्डुप नामग्याल सन् १९४४–१९४९ पछि बाह्रौं र अन्तिम चोग्यालको रूपमा सन् १९६३-१९७५ मा शासन गरे।
मुख्यमन्त्री
टाशी छिरिङ ९ मे १९४९ – ६ जुन १९४९
हरिश्वर दयाल ६ जुन १९४९ – ११ अगस्ट १९४९ अन्तरिम
देवान
जोन एस लाल ११ अगस्ट १९४९–१९५४
नारी कैखोस्रु रुस्तोमजी सन् १९५४–१९५९
बालेश्वर प्रसाद २२ अगस्ट १९५९ – १९६३
प्रमुख प्रशासकीय अधिकृत
रामदास नारायण हल्दिपुर १९६३–१९६९
सिडलोन
इन्दर सेन चोपडा सन् १९६९ – जुलाई १९७२
प्रमुख प्रशासकीय अधिकृत
ब्रजवीर शरण दास ९ अप्रिल १९७३ - २३ जुलाई १९७४
प्रधानमन्त्री
१०   काजी ल्हेन्डुप दोर्जी २३ जुलाई १९७४ – १६ मे १९७५ त्यसपछि सन् १९७५-१९७९ मा सिक्किमको पहिलो मुख्यमन्त्रीको रूपमा सेवा गरे।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Gupta, Ranjan (Sep १९७५), "Sikkim: The Merger with India", Asian Survey 15 (9): 786–798, जेएसटिओआर 2643174, डिओआई:10.2307/2643174 
  2. "Sikkim's first Chief Minister Kazi Lhendup Dorjee dies", The Times of India, २००७-०७-३०, मूलबाट २०१२-१०-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१७ मिति