सिँउदोको सिन्दूर (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । चर्चित नायिका झरना बज्राचार्यले अभिनय गरेको एउटा नेपाली चलचित्र । यस चलचित्रमा राजेश हमाल, निरुता सिंह, झरना बज्राचार्य, नीर शाह, रतन सुबेदी, बसुन्धरा भुषाल को भुमिका देख्न सकिन्छ । यो चलचित्रलाइ मन्जु कुमार श्रेष्ठ ले निर्देशन गर्नु भएको हो ।

पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्