झरना बज्राचार्य

नेपाली अभिनेत्री र मोडल

झरना बज्रचार्य नेपालकी एक चर्चित अभिनेत्री र मोडल हुन् ।[१] उनको जन्म १९८१ जुन १ तारिखमा भएको हो । उनलाई नेपालको एक चर्चित नायीकका रूपमा लिइन्छ । उनको पहिलो र सफल चलचित्र युग देखि युग सम्म हो । उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउनमा प्रमुख भुमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । उनी १६ वर्षको उमेरमै मिस नेपाल १९९७ भएकी थिइन ।[२]

झरना बज्राचार्य
जन्मझरना बज्राचार्य
सन् १९८१ जुन १
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षा
  • सिद्धार्थ वनस्थली इन्सिट्च्युट
  • समाजशास्त्र (डिग्री)
पेशाअभिनेत्री मोडल, चित्रकार
चिनारीको कारणमिस नेपाल १९९७
उचाइ१.६५१ मी (५ फिट ५ इन्च)
जीवनसाथीराहुल अग्रवाल (मार्च २०१५  – अहिलेसम्म)
मातापितारशिद र लालना बज्राचार्य

चलचित्र सम्पादन गर्नुहोस्

वर्ष शिर्षक भाषा भूमिका
१९९७ हतियार नेपाली
१९९८ भुतुक्कै भएँ नि नेपाली
२००१ सिँउदोको सिन्दूर नेपाली
२००२ अन्जुली नेपाली
२००२ भाईटिका नेपाली
२००३ माया गर्छु म नेपाली
२००३ चाहन्छु म तिमीलाई नेपाली
२००३ लभ इन नेपाल यस फिल्ममा उनले ग्ल्यामरस नृत्य गरेकाले चर्चा र बिबादमा आएकी थिइन् । हिन्दी
२००४ परें नि माया जालैमा नेपाली
२००४ सञ्जीवनी नेपाली सञ्जीवनी
२००५ फेरी अर्को साईनो नेपाली
२०१० कोही मेरो नेपाली दिब्या

ब्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

२०१५ को मार्चमा उनले राहुल अग्रवालसँग विवाह गरिन् ।[३][४]

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

पेशागत जीवनी सम्पादन गर्नुहोस्

अवार्ड सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "झरना बज्रचार्य", अन्तिम पहुँच २००७-०४-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-२५ मिति
  2. फुर्सदडटकम अन्तर्वार्ता वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०२ मिति
  3. "Jharna Bajracharya", अन्तिम पहुँच २००७-०४-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-२५ मिति
  4. "Jharana Bajracharya Wedding (Photo Feature)" 
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी
मिस नेपाल वर्ल्ड
१९९७
पछिल्लो
ज्योति प्रधान

बाह्य लिंक सम्पादन गर्नुहोस्