सर्केगाड गाउँपालिका
सर्केगाड गाउँपालिका नेपालको हुम्ला जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो ताँजाकोट गाउँपालिका साबिकको जैर, सर्केदेउ, साया, बराई, रोडिकोट र गोठी गा.वि.स. वडा नं. १,२,४,५,६,७,८,९ मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ३०६.७ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक साया गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।
चंखेलीसर्केगाड गाउँपालिका | |
---|---|
देश | नेपाल |
जिल्ला | हुम्ला जिल्ला |
स्थापना | फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | ३०६.७ किमी२ (११८.४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ९८६८ |
• घनत्व | ३२/किमी२ (८३/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-११ |
विवरण सम्पादन गर्नुहोस्
यो गाउँपालिकामा कुल ८ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ९८६८ रहेको छ ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |