वी. एस. रमादेवी (जन्म १५ जनवरी १९३४ – १७ अप्रिल २०१३) एमए, एलएलएम, २६ नोभेम्बर १९९०बाट ११ डिसेम्बर १९९० सम्म भारतकी मुख्य चुनाव आयुक्त रहिन्। उनी प्रथम महिला थिइन् जसले भारतको मुख्य चुनाव आयुक्तको पदभार समाल्ने अवशर पाएकी थिइन्। उनी पछि टी एन शेषन मुख्य चुनाव आयुक्त बनिन्।

वी एस रमादेवी
भारतको मुख्य चुनाव आयुक्त
कार्यकाल
२६ नोभेम्बर १९९० – १२ डिसेम्बर १९९०
पूर्वाधिकारीआर वी एस पेरी सास्त्री
उतराधिकारीटी एन शेषन
व्यक्तिगत विवरण
जन्म(१९३४-०१-१५)१५ जनवरी १९३४
आन्ध्र प्रदेश, भारत
मृत्यु१७ अप्रिल २०१३(2013-04-17) (उमेर ७९)
बंगलौर, कर्नाटक, भारत
मृत्युुको  कारणपूर्णहृदरोध
राष्ट्रियताभारतीय
पेशासिविल सेवक

करियर सम्पादन गर्नुहोस्

रमादेवीको जन्म १५ जनवरी १९३४ (जो पोंगलको दिन थियो)मा भारतीय राज्य आन्ध्र प्रदेशको पश्चिमी गोदावरी जिल्लाको चेब्रोलुमा भएको थियो। उनीले एलूरूबाट शिक्षा प्राप्त गरिन्। एमए र एलएलबी गरे पछि उनीले आंध्र प्रदेश उच्च न्यायालयमा आफुले आफुलाई वकीलको रूपमा प्रदर्शित गराइन्। उनी २६ जुलाई १९९७बाट १ डिसेम्बर १९९९ सम्म हिमाचल प्रदेशको राज्यपाल[१] रहिन् र २ डिसेम्बर १९९९बाट २० अगस्त २००२ सम्म कर्नाटकको राज्यपाल रहिन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्