What is buttermilk called in Nepali सम्पादन गर्नुहोस्

नेपाली बृहत शब्दकोष अनुसार दही बाट बन्ने मोही को कुनै माने छैन भने अंग्रेजीको butter milk वा हिन्दीको छाछ लाइ नेपाली मा के भनिन्छ। गाउँघरमा तथा नेपाली चलन चल्तीमा दुध दही घीउ मोही भनिन्छ। मोही को सम्बन्धमा : नेपाली शब्दकोष आफैमा पुर्ण पो छैन की। हरेक वर्ष अंग्रेजी शब्दकोषमा हजारौं शब्द थपिन्छन्। Nepali sabdakos also does not provide enough information on buttermilk [१] --Rajesh (कुरा गर्ने) १८:२६, २७ मे २०१३ (युटिसी(UTC))

  • राजेश जी butter milk वा हिन्दीको छाछ लाई मही भनिन्छ, यदी सम्भव भएमा नेपाली बृहत शब्दकोष छ भने त्यसमा हेर्नुहोला । - Nirmal Dulal (कुरा गर्ने) ०५:५४, २८ मे २०१३ (युटिसी(UTC))
"मोही" पृष्ठमा फर्कनुहोस्।