मोही शब्दसंग नझुक्किनुहोला ।

मही वा मोही दुधबाट बनेको तरल पेय पदार्थ हो ।

मही (दायाँ) तथा ताजा दुध (बाँया) ।

गुलियो मोही एक पारंपरिक दक्षिण एसियाई पेय हो। दही लाई घोटेर घिउ बनाइसकेपछि पानी हालेर बनाइन्छ। मोही लाई गर्मी को मौसम मा फ्रिज मा चिसो गराएर या बरफ हालेर पिइन्छ जसले अत्यंत स्फूर्ति एवं ताजगी प्रदान गर्छ।

अनेक तरिका का मोही(लस्सी) सम्पादन गर्नुहोस्

चिनी हालेको गुलियो मोही लाई लस्सी भन्ने गरिन्छ । आजकल मोही मा धेरै तरिका का चीजहरु जस्तै गुलाबजल, केसर, कागति, आँप, स्ट्रबेरी तथा अन्य फलहरु को रस इत्यादि मिलाएर बेचिन्छ।

भांग मोही सम्पादन गर्नुहोस्

भांग मोही एक खास तरिका को मोही हो जसमा भांग मिलाईन्छ जसको प्रयोग होली जस्तै मौकामा प्रयोग गरिन्छ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्



"https://ne.wikipedia.org/w/index.php?title=मही&oldid=1118864" बाट अनुप्रेषित