मानन्धर(Manandhar)नेवार समुदाय भित्रको एक थर हो।हाल नेपालमा मानन्धरहरूको एकीकृत रूपमा नेपाल मानन्धर सङ्घको समेत स्थापना भइसकेको छ।


नेपाल मानन्धर सङ्घका अनुसार हाल नेपालमा लगभग ५५ ठाउँमा मानन्धर थरका स्थाइ बसोवास रहेको छ।जुन प्रति वर्ष बर्दो क्रममा रहेको छ।

चर्चित व्याक्तित्वहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्