सुमन मानन्धर (सुमन शेखर मानन्धर) नेपालका कृषि अर्थविद् तथा गायक हुन्। उनको चञ्चले नानी, मेरो देश नेपाल, कलको पानी चीसो छ आदि गीतहरू चर्चित छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्