मलाहा बिरालो (वैज्ञानिक नाम: Prionailurus viverrinus)[२][३][४][५] नेपालमा पाइने एक प्रकारको जनावर हो ।

मलाहा बिरालो
Prionailurus viverrinus
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. viverrinus
वैज्ञानिक नाम
Prionailurus viverrinus
(Bennett, 1833)

विश्व मा अति दुर्लभ मानिएको यसको मुख्य आहारा माछा भएको ले यसलाई मलाहा विरालो भनिएको हो|पोखरी, दहनदी छेउछेउमा बसोवास गर्ने मलाहा बिरालो सामान्य बिरालोभन्दा ठूलो र पाटे बाघजस्तो डर लाग्दो देखिन्छ |

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

कोसी टप्पुमा अतिदुर्लभ मलाहा बिरालो फेला वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०१ मिति


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Mukherjee, S., Sanderson, J., Duckworth, W., Melisch, R., Khan, J., Wilting, A., Sunarto, S., Howard, J.G. (२०१०), "Prionailurus viverrinus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ 
  2. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing
  3. (1998) , website, Mammal Species of the World
  4. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (2005) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 3rd ed., vols. 1 & 2
  5. Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World