स्तनधारी ढाड भएका जनावरहरूको एउटा समुह हो । यसलाई मुख्यतया स्तन तथा स्तन्य ग्रन्थीको माध्यमबाट साथै रौं, मध्य कानको हाड आदिको माध्यमबाट चिन्न सकिन्छ ।

स्तनधारी
विभिन्न स्तनधारीप्राणीहरु
विभिन्न स्तनधारीप्राणीहरु
वैज्ञानिक वर्गीकरण
जगत: प्राणी
संघ: हाड भएका
वर्ग: स्तनधारीप्राणी


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्