भारतीय मुख्य निर्वाचन आयुक्त

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

भारतीय मुख्य निर्वाचन आयुक्त भारतीय निर्वाचन आयोगको प्रमुख हुन्छ, र भारतमा स्वतन्त्र एवं निष्पक्ष रूपले राष्ट्र र राज्यका चु्नाव गरवाने जिम्मेदार हुन्छन्। मुख्य निर्वाचन आयुक्तको नियुक्ति भारतको राष्ट्रपति गर्दछ। मुख्य निर्वाचन आयुक्तको कार्यकाल ६ वर्ष वा ६५ साल, जो पहिला हो,को हुन्छ। निर्वाचन आयुक्तको सम्मान र पारिश्रमिक भारतको सर्वोच्च न्यायलयको न्यायधीशको सामान हुन्छ। मुख्य निर्वाचन आयुक्तलाई संसद द्वारा महाभियोगको प्रक्रियाबाट नैं हटाउन सकिन्छन्।

मुख्य निर्वाचन आयुक्त सम्पादन गर्नुहोस्

मुख्य निर्वाचन आयुक्तहरूको सूची [१] :

  1. सुकुमार सेन : २१ मार्च १९५०देखि १९ डिसेम्बर १९५८
  2. के. वी. के. सुन्दरम : २० डिसेम्बर १९५८देखि ३० सेप्टेम्बर १९६७
  3. एस. पी. सेन वर्मा : १ अक्टोबर १९६७देखि ३० सेप्टेम्बर १९७२
  4. डा. नागेन्द्र सिंह : १ अक्टोबर १९७२देखि ६ फेब्रुअरी १९७३
  5. टी. स्वामीनाथन : ७ फेब्रुअरी १९७३देखि १७ जुन १९७७
  6. एस. एल. शकधर : १८ जुन १९७७देखि १७ जुन १९८२
  7. आर. के. त्रिवेदी : १८ जुन १९८२देखि ३१ डिसेम्बर १९८५
  8. आर. वी. एस शास्त्री : १ जनवरी १९८६देखि २५ नोभेम्बर १९९०
  9. वी. एस. रमादेवी : २६ नोभेम्बर १९९०देखि ११ डिसेम्बर १९९०
  10. टी. एन. शेषन : १२ डिसेम्बर १९९०देखि ११ डिसेम्बर १९९६
  11. एम. एस. गिल : १२ डिसेम्बर १९९६देखि १३ जुन २००१
  12. जे. एम. लिंगदोह : १४ जुन २००१देखि ७ फेब्रुअरी २००४
  13. टी. एस. कृष्णमूर्ति : ८ फेब्रुअरी २००४ देखि १५ मे २००५
  14. बी. बी. टंडन : १६ मे २००५देखि २८ जुन २००६
  15. एन गोपालस्वामी: २९ जुन २००६ से२० अप्रिल २००९
  16. नवीन चावला: २१ अप्रिल २००९देखि २९ जुलाई २०१०
  17. शाहबुद्दीन याकूब कुरैशी: ३० जुलाई २०१० देखि

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

मुख्य निर्वाचन आयुक्त (indian-elections.com) वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति

  1. "Previous Chief Election Commissioners", Election Commission of India।