फुस्रोटाउके हलेसो नेपालमा पाइने परेवाको प्रजातिको चरा हो। यो चरा नेपाल लगायत उत्तरपूर्वी भारत देखि दक्षिणपश्चिम चिन हुँदै म्यानमार, थाइल्याण्ड, लाओस तथा भियतनामसम्म पाइने गर्छ। यो प्रजाति सन् २०१४बाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा सूचिकृत भएको थियो। यसलाई अङ्ग्रेजीमा पम्पाडर ग्रिन पिजन (Pompadour Green Pigeon) भनिन्छ।

फुस्रोटाउके हलेसो
भाले फुस्रोटाउके हलेसो
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: चरा
गण: ढुकुर
परिवार: ढुकुर
वंश: Green pigeon
(Blyth, 1862)
प्रजाति:
T. phayrei
वैज्ञानिक नाम
Treron phayrei
(Blyth, 1862)

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्