ढुकुर नेपालमा पाइने एक किसिमको पंक्षी हो। यसलाई प्रेमको प्रतीक मानिन्छ । खेतबारीका रूखमा बस्ने, अन्न तथाू फलफूलको आहार बनाउने ढुकुर जोडीलाई प्रेमको प्रतीक मानिन्छ। यसको आवाज 'ढुकुर कुर कुर' जस्तो सुनिन्छ। ढुकुरहरू धेरै प्रकारका हुन्छन् ।

ढुकुर
छत माथि एक ढुकुर

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्