नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका एकतिन, मेमेङ्ग, प्राङवुङ्ग, याङनाम का (६-९) वडाहरू र सिदिन गाउँ विकास समितिहरूलाई समेटेर फालेलुङ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,८८४ रहेको छ । यसको क्षेत्रफल २०७.१४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मेमेङ्ग गाविसको कार्यालयमा राखिएको छ ।[२]

फालेलुङ
Falelung
देश नेपाल
प्रदेशप्रदेश नं. १
जिल्लापाँचथर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसंचकुमार केरुङ (नेपाली कांग्रेस)
 • उपाध्यक्षहिमा अधिकारी (नेपाली कांग्रेस)
 • कार्यकारीमौसम ढुङ्गेल
क्षेत्रफल
 • जम्मा२०७.१४ किमी (७९.९८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२१,८८४
 • घनत्व११०/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको मेमेङ्ग गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्