याङनाम नेपालको मेची अञ्चलको पाँचथर जिल्लाको एक गाँउ विकास समिति हो। याङ्नाम गा, बि, स, भारापा, एक्तिन,सिदिन र नाँगीनगा, गा, बि, स,सँग सिमाना जोडीएकोछ । यो गा, बि, स,मा अत्याधिक लिम्बु समुदायको बसोबास छ भने अन्य जातिहरू जस्तै छेत्री, बाहुन, कामी, दमाइ, सार्कीहरूको पनि बसोबास रहेको छ । यस गा, बि, स, एक प्रकारले भन्ने हो भने बहु-जातिय, बहु-सांस्कृतिकले भएरिएको एउटा सुन्दर गाउँ हो भनेर परिचय दिन सकिन्छ ।यो गाउँ पाँचथर जिल्लाको सदरमुकाम फिदिम देखी जम्मा ४ कोषको दुरिमा छ । [१]

याङनाम
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लापाँचथर
जनसङ्ख्या
 (1991)
 • जम्मा२६५८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार



स्रोत सम्पादन गर्नुहोस्

  1. http://panchtharuk.com/articles/38-vdc-yangnam/181-vdc-yangnam[dead link]

बाह्य सूत्र सम्पादन गर्नुहोस्

पाँचथर यूके[dead link]