Prithviraj Pokhrel
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
- वार्ता १७:४२, २४ नोभेम्बर २०१८ (युटिसी(UTC))
तपाईँको लेख नुसरत फतेह अली खान सम्पादन गर्नुहोस्
तपाईलाई स्वागत छ र विकिपिडियामा हजुरको योगदानका the page नुसरत फतेह अली खान लागि धन्यवाद ! तपाईले विकिपिडियामा थप गर्नुभएको पृष्ठ नेपाली संस्करणमा छ । यो नेपाली भाषाको लेख होइन । यस लेखलाई नेपालीमा अनुवाद गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं । यसलाई नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरूमा सूचीबद्ध गरिएको छ र अर्को दुई हप्ता भित्र अनुवाद नगिरएमा लेख मेटिनेछन् । धन्यवाद ! बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३६, २ सेप्टेम्बर २०२० (नेपाली समय)
ईशा फाउन्डेशन मेटाउनको लागि नामाङ्कित सम्पादन गर्नुहोस्
यो ईशा फाउन्डेशन लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।
तपाईँ लगायत जो कोहिलाई पनि यस ईशा फाउन्डेशन छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२८, २४ जनवरी २०२१ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)