Affai~newiki
स्वागतम् सम्पादन गर्नुहोस्
तपाईंलाई नेपाली विकिपीडियामा स्वागत छ। यो विकिपीडियासंग सम्बन्धित प्रश्न, जानकारी वा सुझाव प्रकट गर्नको लागि एड्मिनिस्ट्रेटरहरुको वार्तालाप पृष्ठमा परिवर्तन गरेर सम्पर्क गर्नु होला। अहिलेका एड्मिनिस्ट्रेटरहरुमा म, इन्दिवरजी र राजेशजी छौं। धन्यवाद।--युकेश 15:05, 26 जेनवरी 2007 (UTC)
Namaste Affai~newiki!
Thank You! --Ganesh Paudel ०९:०२, १९ नोभेम्बर २०१० (UTC) तपाईको खाताको नाम परिवर्तन हुनेछ सम्पादन गर्नुहोस्नमस्कार, विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्। दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि Affai~newiki भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Affai~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ । तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ । असुविधाको लागि क्षमा प्रार्थी छौं । Yours, नाम परिवर्तन सम्बन्धि सम्पादन गर्नुहोस्यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने विशेष:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk) |