खोटाङ जिल्लामा विक्रम सम्बद २०३८ सालमा जन्म भएको तीर्थ राज खनाल २०६५ सालमा गोरखा निवासी बिमला ढकालसंग बैबाहिक बन्धनमा र २०७० साल श्रावण १७ गते राति २ बजे एक छोराको जन्म भएको हो । सानाे छाेराकाे जन्म २०७२ साल मंसिर ३ गते शुत्रबार भएकाे हाे ।