विकिपीडियामा मेरो योगदानहरू

विकिथन-२ यी प्रयोगकर्ता विकिथन-२का सहभागी हुन्
यो प्रयोगकर्ता डेटाथन २०१५ को सहभागी हुनुहुन्थ्यो ।
चरा यो प्रयोगकर्ताले विकिपिडियामा चराहरू को बारेमा लेखहरू सृजना गर्नुहुन्छ।
महिला सम्पादनथन यो प्रयोगकर्ता महिला सम्पादनथन २०१५ का सहभागी हुनुहुन्छ ।

बार्नस्टार अलङ्कारहरू सम्पादन गर्नुहोस्

  Editor's Barnstar
I present this editor's barnstar to Laxmi Rose praising her work to create over FIVE hundred articles on birds. --Ganesh Paudel (कुरा गर्ने) ०६:०८, २१ जुन २०१३ (युटिसी(UTC))


  अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --भवानी गौतम (कुरा गर्ने) ०३:३५, २३ जुन २०१३ (युटिसी(UTC))


  The Tireless Contributor Barnstar
तपाईँको अनवरत योगदानको कदरस्वरूप यो बार्नस्टार प्रदान गर्दछु । सरोज(Saroj) (कुरा गर्ने) ०५:५२, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))

महिला सहभागीता बार्नस्टार सम्पादन गर्नुहोस्

  महिला सहभागीता बार्नस्टार
तपाईँको अनवरत योगदान र नेपाली विकिपीडियामा आफ्नो सहभागिता कायम राख्नुभएकोले नारी दिवसको अवसर पारी यो बार्नस्टार प्रदान गर्दछु । रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:५५, ८ मार्च २०१५ (युटिसी(UTC))




हटाइने लेखहरूको बारेमा सम्पादन गर्नुहोस्

लक्ष्मी जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । - DULAL (कुरा गर्ने) ०७:५८, २० जनवरी २०१४ (युटिसी(UTC))