नेपाली विकिपिडिया

edit

Subportals

edit

के तपाँईलाई थाहा छ

edit

दीपिका पादुकोण

दीपिका पादुकोण (हिन्दुस्तानी उच्चारण: [d̪iːpɪkaː pəɖʊkoːɳ]; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री र मोडल हुन । उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक नगद लिने भारतीय महिला अभिनेत्री हुन । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिन र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन । उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो । वाल्यवस्थामा उनी राष्ट्रिय स्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फ्यासन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन । मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन । सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन । पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओम बाट गरिन जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो । पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र  लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा पाइन । साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नाकारात्मक समीक्षा पाएको थियो । (पूरा  पढ्नुहोस्...)

के तपाँईलाई थाहा छ

edit

उच्च प्रदर्शित लेख

प्रमुख समाचार

edit


शहबाज शरिफ
शहबाज शरिफ

प्रमुख चित्र

edit


{{{texttitle}}}

हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्।...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः ८ जुन २०११
सम्बन्धित पृष्ठः हात्ती