हाउसफुल (२०१० चलचित्र)

हाउसफुल सन् २०१० मा प्रदर्शन गरिएको एक बलिउड चलचित्र हो जसको निर्देशन साजिद खानले गरेका हुन । चलाचित्रको मुख्य भूमिकामा अक्षय कुमार, रितेश देशमुख, अर्जुन रामपाल, लारा दत्ता, दीपिका पादुकोणजिया खान छन् । चलचित्रको अन्य चरित्रहरू बोमन इरानीरणधीर कपूर ले गरेका छन् । चलचित्रको एक गीतमा ज्याकलिन फर्नान्डिजमलाइका अरोडा खान विशेष भूमिकामा छिन । चलचित्रको छायाङ्कन लन्डनमा गरिएको छ ।

हाउसफुल
हाउसफुल चलचित्रको पोस्टर
निर्देशकसाजिद खान
लेखकसाजिद खान
निर्मातासाजिद नडियाडवाला
शरन कपूर
मुख्य कलाकारअक्षय कुमार
दीपिका पादुकोण
लारा दत्ता
जिया खान
रितेश देशमुख
अर्जुन रामपाल
सङ्गीतशंकर-अहसान-लोय
वितरकनडियाडवाला ग्रयाण्डसन इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • ३० अप्रिल २०१० (2010-04-30)[१]
अवधि
१५५ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट४५० मिलियन (युएस$६.३ मिलियन)[२]
बक्स अफिस१.१५ बिलियन (युएस$१६ मिलियन)[३]

कथावस्तु सम्पादन गर्नुहोस्

पात्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'Housefull' will now arrive in April", Indian Express, १४ जनवरी २०१०, अन्तिम पहुँच २९ जनवरी २०१० 
  2. "Budget of Akshay Kumar's Housefull", Indicine.com, अन्तिम पहुँच ८ मे २०१० 
  3. "Top Worldwide Grossers ALL TIME: 37 Films Hit 100 Crore"  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्