हेमपाल श्रेष्ठ (Hempal Shrestha) सम्पादन गर्नुहोस्


काठमाण्डौ, नेपाल (Kathmandu, Nepal)


विकि प्रयोगकर्ता एव‌ सूचना तथा संचार प्रविधी मा कार्यरत।

A Wiki user and Working in ICT for development.


सम्पर्क (Contact) सम्पादन गर्नुहोस्


स्वागतम् सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियामा तपाईंलाई स्वागत छ। यो विकिपिडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपिडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपिडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 00:08, 31 जेनवरी 2007 (UTC)

धन्यवाद युकेशजी--हेमपाल श्रेष्ठ

निमन्त्रणा सम्पादन गर्नुहोस्

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:३८, १४ सेप्टेम्बर २००७ (UTC)