जाकिर हुसेन (English Zakir Hussain) (जन्म ९ मार्च १९५१), भारतीय तबलावादक, संगीतकार तथा अभिनेता हुन्।

जाकिर हुसैन
Zakir Hussain
जाकिर हुसेन सन् २०१२, कोनार्क नाट्य मण्डप उडीसामा
व्यक्तिगत विवरण
जन्म (1951-03-09) ९ मार्च १९५१ (उमेर ७३)
उत्पत्तिमुम्बई, भारत
विधाशास्त्रीय संगीत, ज्याज फ्यूजन, विश्व संगीत
पेशातबला वादन
वाद्ययन्त्रतबला
सक्रिय वर्ष1963–हाल
लेबलHMV
सहयोगीRemember Shakti
वेबसाइटwww.zakirhussain.com

उनी तबला वादनका साथसाथै शास्त्रीय संगीत, ज्याज फ्यूजन आदिका लागि प्रसिद्ध छन्। प्रसिद्ध तबलावादक उस्ताद अल्ला रख्खा खानका छोरा जाकिर मुम्बईमा बस्छन्।