ओजस्वी राजन्य मानपदवी

ओजस्वी राजन्य मानपदवी नेपालको राज्यको मान-पदवी थियो। यो विदेशी राज्य प्रमुखहरू, विदेशी वा नेपाली राजाहरू दिइएको थियो।  [स्रोत नखुलेको][<span title="This claim needs references to reliable sources. (August 2020)">citation needed</span>]

इतिहास सम्पादन गर्नुहोस्

यो पदवी सन् १४ मे १९३४ मा राजा त्रिभुवन बीर बिक्रम शाह देव स्थापना गरिएको थियो। सन् १९६६ मा नेपाल प्रताप भास्कर स्थापना नभएसम्म यो नेपालको सर्वोच्च मान-पदवी थियो।  [स्रोत नखुलेको][<span title="This claim needs references to reliable sources. (August 2020)">citation needed</span>]

  1. Künker Auktion 259: Orden und Ehrenzeichen aus aller Welt | Heiliger Stuhl. Written by Fritz Rudolf Künker GmbH & Co. KG